प्रधानमन्त्री स्वदेश फिर्ता, कालो झन्डा देखाउन पुगेका तरुण कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

युरोपका विभिन्न देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फिर्ता भएका छन् ।

स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

स्विटजरल्यान्ड, बेलायत, फ्रान्सलगायतका मुलुकको भ्रमण सकी प्रधानमन्त्री ओली फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...