मुख्य खबर

बल्खुबाट नेकपाको २२ जनवर्गीय संगठनहरूको घोषणा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको छ । काठमाडौंको बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजकहरूको नाम पढेर सुनाइएको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउँदै घोषणा