मुख्य खबर

विवाह पछि निकिता सँगको पहिलो तस्बिर पोष्ट गर्दै रविले लेखे यस्तो

  केहि समय अगााडिनै चिलचित्र विकास वोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेल सँग कानुनी विवाह गरेका चर्चित संचारकर्मी रवि लामिछानेले हिजो नगरकोटमा सिमित पाहुना बोलाएर परम्परागत रुपमा निकिता सँग विवाह गरेका छन् । रवि र निकिता दुवैको यो पहिलो विवाह होइन