उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रीय बृक्षारोपण दिवसको शुभारम्भ गरे



हाम्रो इकोनोमि

 

उप(प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रीय बृक्षारोपण दिवसको शुभारम्भ गरेका छन । राष्ट्रीय बृक्षारोपण दिवसको शुभारम्भसंगै सिन्धुली स्थित नेपाली सेनाको नौ नम्वर बाहिनी परिसरमा फलफुलको विरुवा रोपे ।

 

माननीय उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले  सो अवसरमा आज उपारान्त हरेक बर्ष आजको दिन राष्ट्रीय रूपमा बृक्षारोपण गरिने जानकारी गराउनु भयो । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सरकारले यस बर्ष ५ करोड वटा बिरुवा रोप्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...