मुख्य खबर

सताब्दियौँपछि बुधबारको यो दुर्लभ संयोगमा यी राशि मालामाल : राशिफल/२०७६ साल वैशाख ०४ गते बुधबार

      वि.सं.२०७६ साल वैशाख ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि त्रयोदशी,३८ घडी