मुख्य खबर

नुवाकोट, धादिङ सहित काठमाडौंमा भूकम्प

  काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए