मुख्य खबर

जेठ १ गतेदेखि ३२ गतेसम्म सूर्य वृष राशिमा बक्र, १२ वटै राशिमा छ यस्तो सीधा असर, मासिक राशिफल

    भोली २०७६ साल जेठ १ गते बुधबारदेखि सूर्यले घर परिवर्तन गर्दैछ । यो जेठ ३२ गतेसम्म वृष राशिमा बक्र हुनेछ । यसरी सूर्यले घर परिवर्तन गर्दा केही राशिमा अवश्य असर पर्छ । तर यो पटक १२ वटै राशिमा