मुख्य खबर

लुक्ला मा हवाई दुर्घटना

  नयाँ वर्षकै दिन दुई जनाको मृत्यु हुने गरी लुक्लामा भएको हवाइजहाज दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएको निष्कर्ष निस्केको छ । छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन