गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। यो सम्मेलने आगामी दुई बर्षका लागि एनआरएनएमा नयाँ नेतृत्व चुन्ने छ। नेतृत्वका लागि उम्मेदवारी घोषणासँगै चुनावी सरगर्मी बढेको छ। संघको
डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न