राष्ट्रिय जनता पार्टी नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर अनर्गल प्रचार गरिएको गुनासो गरेका छन्। सोमबार बसको प्रतिनिधिसाको बैठकमा बोल्दै महतोले आफूविरुद्ध भ्रमको खेती सुरु गरिएको आरोप लगाए। ‘मेराविरुद्ध भ्रमको खेती सुुरु