मुख्य खबर

पूर्वयुवराज पारस शाहले आफुलाई धकेलेपछि यस्तो भन्छन् प्रहरी नायब निरीक्षक खत्री

  अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण सेलाउन नपाउँदै पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भइरहेको छ । महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार