बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा एक वडा सदस्य जुवाको खाल बाट पक्राउ परेका छन। बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरिको नेतृत्वमा गएको टोलिले बुढानिलकण्ठ नगरपालिका वडा -४ बाट निर्वाचित वडा सदस्य शिवराम भन्डारीलाई जुवा खेलिरहेका अवस्थामा