ओली- प्रचण्ड समान हैसियतमा, कुर्सी सँगै



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको डेढ वर्ष भयो । यो अवधिमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई जना अध्यक्ष रहे ।

तर, प्रचण्डले बराबरी हैसियत पाएका थिएनन् न त उनले कुनै बैठकको अध्यक्षता गर्ने मौका नै पाएका थिए । केही समययता भने उनले केही बैठकको अध्यक्षता गर्न पाएका छन् । अर्का अध्यक्ष ओलीले कार्यकारी अध्यक्षको हैसियतसमेत दिएका छन् ।

आइतबार बसेको सचिवालय बैठकमा त उनले समान हैसियत पाएका छन् । अध्यक्षद्वयको कुर्सी सँगै राखिएको थियो । नत्र भए ओलीले अध्यक्षता गरेका बैठकमा प्रचण्ड प्रायः ओलीको बायाँतर्फ बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...