मुख्य खबर

अर्घाखाँचीमा जिप दुर्घटना तीनको मृत्यु, ६ घाइते

  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ मा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरकोे जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला