निजामति सेवाका उच्च ओहदामा महिला कर्मचारीहरुको प्रवेश बढ्दो छ । पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमाण्ड समेत महिलाहरुले गर्न थालेका छन् । गत मंगलबार मात्र गृह मन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ ।र जस अनुसार
कञ्चनपुरकी निर्मला पन्तको कर णीपछि ज्यान लिएको १५ महिना भन्दा धेरै हुन लाग्यो । तर, अहिलेसम्म न उनको आत्मले