दामनमा ८ भारतीय पर्यटकको मृत्यु : ‘आफैंले ल्याएको रक्सी पिए, हिटर नबाल्नू भन्दा मानेनन्’



 

दामनको एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका भारतीय पर्यटकले सोमवार राति आफैंले ल्याएको रक्सी पिएको खुलेको छ ।

रिसोर्टमा भारतीय पर्यटकले आफैंले बोकेर ल्याएको रक्सी पिएको थाहा नगरपालिका–४ का वडाध्यक्ष दिपकसिंह लामाले बताए ।

‘आफैंले ल्याएकोमध्ये आधा रक्सी रिसोर्टको बारमा बसेर खाएका रहेछन् । त्यसपछि आधा रक्सी होटलको कोठामै लगेका रहेछन्,’ उनले भने ।

वडाध्यक्ष लामाका अनुसार भारतीय पर्यटकहरू काठमाडौंबाट पोखरा हुँदै दामन पुगेका थिए । काठमाडौंबाट पर्यटक बस ‘रिजर्भ’ गरेर भारतको केरलाका १५ जना पर्यटक सोमवार साँझ रिसोर्टमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्