मुख्य खबर

नारायणी नदीमा पानीजहाज चल्यो, पुरा भयो प्रधानमन्त्रीको सपना, ओली, प्रचण्ड र देउवाले उदघाटन गर्ने

    भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ गरिएको छ । आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका