मुख्य खबर

प्रदेश २ मा नेकपाले सरकार बनाउने, मुख्यमन्त्री राउतको पद धरापमा

  सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटेर फर्किएपछि उत्साहित बनेका नेकपा नेता सत्यनारायण मण्डलले प्रदेश २ को सरकार परिवर्तन हुने बताएका छन् ।   नेकपाका