मुख्य खबर

एमसीसी पास हुन्छ : सरकारका प्रवक्ता

    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीमा अलमल नगरिने बताएका छन् । ‘उपनिवेश लाद्ने गरी आयो भने कुरा बेग्लै हो । ती चिज आएकै छैनन् भने कसले के के देख्नुभएको छ, के के होला, बुझाइको दोष होला । हामी अलमलिन