दुर्घटनामा घाइते नेकपा मालेका महासचिव सीपी मैनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार मैनालीको स्वास्थ्य अवस्था भने खतरामुक्त छ । उनको उपचार
कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल