उनले पार्टीभित्रको किचलो नमिलने कांग्रेस समाप्त भएर जाने चेतावनी दिइन । आफु सभापति बन्न देउवाले पार्टीलाई समाप्त पारेको उनले बताइन । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’
बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। ४ जना घाइते र एक