दुनियाँ बदल्न हिँडेका मान्छेहरू नै यसरी बद्लिए कि, सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरूको हकमा लागु नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन बिताउन बाध्य छन् । शुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट
काम छ, महिनाको कुनै एक दिन, जम्मा दुई मीनेटका लागि मन्त्रालय पुगिदिनुपर्ने । पैसा छ, सहसचिवको तलबजत्तिकै, ३५ हजार