मुख्य खबर

नेपाल–भारत सीमा नाका बन्द, चार नाकाबाट मात्रै आवत–जावत गर्न पाइने

  भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाका आज (आइतबार) राति १२ बजेदेखि बन्द गर्ने भएको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसको महामारी रोकथामका