जिम्मेवार एबम आशा जगाउने समाचार सप्रेषित गरौ : राजेन्द्र अर्याल ,अध्यक्ष, न्युनतम पारिश्रमिक निर्धारण समिति
देश यतिबेला कोरोना भाइरसका कारण गम्भीर संकटमा छ ।सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ ।यो अबस्थामा सरकारले विभिन्न समुदाय र बर्गको लागि राहत प्याकेज पनि घोषणा गरेको छ ।श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा