मुख्य खबर

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

  प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ। तर सभामुख पद रिक्त रहेको अवस्थामा उनले राजीनामा पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा