मुख्य खबर

बोइङ ७७७ एक्स : यो हो दुई इन्जिन भएको सबैभन्दा ठूलो जेटको परीक्षण उडान (भिडियोसहित)

    जहाज निर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको संसारकै सबैभन्दा ठूलो जेट ७७७ एक्स को पहिलो परीक्षण उडान गरेको छ । अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष विश्वभर नै