मुख्य खबर

प्रधानमन्त्री ओलीले भने बाँसुरी बजाएको मात्रै फोटो छाप्छन्

सरकारले अघि सारेका विकास निर्माणका कामलाई प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमप्रति उनको असन्तुष्टि यो पहिलोपटक भने हैन । सोमबार काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले