मन्त्रिपरिषद् बैठकमा कार्यवाहक प्रधानमन्त्री तोक्ने विषयमा छलफल नभएको मन्त्रीहरुको भनाई छ । स्वदेशमै प्रत्यारोपण हुन लागिरहेको र चिकित्सकहरुले पनि छिट्टै काममा फर्किनसक्ने सुझाव दिएका कारण प्रधानमन्त्री ओलीले कार्यवाहक तोक्ने विषयमा कुनै निर्णय नलिएको एक सल्लाहकारले बताए । ‘प्रधानमन्त्रीज्यू विदेशमा
जिल्लाको बुडरमा घोषणा भएको औधोगिक ग्राम स्थापनाको लागि प्रकृया अघि बढेको छ । यसै सन्दर्भमा नेपाल सरकारले घोषणा