मुख्य खबर

लामो समयपछि हिमानीको मायाले पारसलाई यसरी तान्यो

    छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियोलाई उनका श्रीमान पारस शाहले शेयर गरेका छन् । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गरेका हुन् । सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम