मुख्य खबर

यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु

  डा. बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका ब्यक्ति । उनको बिद्धताको उपयोग देशमा हुनुपर्छ भन्ने ठूलो पंक्ति देशमा छ । तर भारतले नेपालको भूभाग मिचेर सडक बनाएपछि नेपाले त्यो भूभाग आफ्नो हो भन्दै नक्सा सार्वजनिक गरेपछि भारतका नेता, शासक