प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखा परेको छ । २१ फागुनमा मृगौला प्रत्यारोपन गरिएको थियो । त्यसपछि उनको स्वास्थ्यमा सुधार आउँदै गरेका बेला सामान्य ज्वरो देखा परेको उपसचारमा संलग्न चिकित्सकहले बताएका छन् । सामान्य ज्वरो आएपछि ओलीलाई
नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत