मुख्य खबर

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता

  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ । यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका