आज विहानै फिलिपिन्समा भएको एक जहाज दुर्घटनामा नेपाली प्रशिक्षार्थी पाईलटको सकुशल उद्धार गरिएको छ । इन्जिन फेल भएर समुन्द्रमा खसेको जहाजबाट एक जना नेपाली प्रशिक्षार्थी पाईलट, एक जना भारतीय प्रशिक्षार्थी पाईलट तथा क्याप्टेन, अर्का फिलिपिनी प्रशिक्षार्थी पाईलट तथा