नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार पछिल्लो पटक अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा