स्वदेश फर्किने कामदारलाई काठमाडौंका होटलहरूमा क्वारेन्टाइन गर्ने सरकारले प्रस्ताव गरेको छ । त्यसका लागि कोठाहरू उपलब्ध गराउन थुप्रै होटल तयार छन् । श्रम मन्त्रालयले नगरकोटलगायत एकान्तस्थलमा रहेका होटलहरूमा यस्तो क्वारेन्टाइन बनाउन सकिने बताएको छ । कामदारलाई सम्बन्धित प्रदेशकै क्वारेन्टाइन