उपत्यकामा मयूर यातायातको सेवा सुरु
काठमाडौं उपत्यका सार्वजनिक यातायत सञ्चालनमा आएको छ । मयूर यातायातले काठमाडौंमा बस सञ्चालनमा ल्याएको हो । सरकारले तोकेको मापदण्ड अनुसार सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले