मुख्य खबर

अर्थमन्त्री डा. खतिवडासहित एक दर्जन मन्त्री हटाउने तयारी, को को बन्दैछन् नयाँ मन्त्री ?

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद लगभग समाधान भएको छ । विवाद समाधान प्रक्रियालाई अन्तिम रुप दिँदै वर्तमान मन्त्रिण्डलमा रहेका एक दर्जन मन्त्रीहरुलाई हटाउने तयारी सुरु भएको छ । हटाइने मन्त्रीहरुमा अर्थमन्त्री डा. युवराज खतिवडा समेत रहेका छन् ।