मुख्य खबर

पर्सा बजारको एक बैंकको म्यानेजरलाई कोरोना पुष्टि

  पुर्वीचितवनको पर्सा बजारको एक बैंकको म्यानेजरलाई कोरोना पुष्टि भएको छ । खैरहनी ८ पर्सा बजारमा रहेको बैंकका ३६ बर्षिय बैंक म्यानेजरलाई कोरोना पुष्टि भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए । खैरहनी नगरपालिका वडा नम्बर १२ निवासी म्यानेजर राप्ती