मुख्य खबर

माधव नेपाल सशंकित, एक व्यक्ति एक पद नछोडने चेतावनी

  ओली–प्रचण्डबीच आलोपालो सरकार चलाउने २ जेठको सहमति कि ओलीले ५ वर्ष सरकार चलाउने र प्रचण्डले पार्टीमा बढी भूमिका खेल्ने ४ मंसिरको निर्णयमा छलफल केन्द्रित भएपछि नेपाल सशंकित भएका छन् । सो विषयमा केन्द्रित छलफलले दुई अध्यक्षको मात्रै व्यवस्थापन गर्ने