मुख्य खबर

राइफल युनिटीले संचालन गरेको मासु पसल उदघाटन

  राप्ती नगरपालिका वडा न ०२ मा अबस्थित पुर्बी चितवनको सकृय युबाहरुको समूह राइफल युनिटीले संचालन गरेको मासु पसल आज एक कार्यक्रममा बिच उदघाटन गरिएको छ । कोरोना भाइरस कोबिड १९ को महामारीलाई मध्य नजर गर्दै कुनै औपचारिक कार्यक्रम नगरी