आज सुनको मूल्य इतिहासकै महँगो



हाम्रो इकोनोमि

 

नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेपछि सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।

यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ ।

बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...