मुख्य खबर

काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना, १,०६८ जना डिस्चार्ज

  पछिल्लो २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि