मुख्य खबर

काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने संकेत

  पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको डर डरलाग्दो गरि बढेसंगै पुन: लकडाउन गर्ने बारे छलफल सुरु भएको छ। फेरि लकडाउनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा उपत्यकामा दैनिक