मनोरञ्जन

२० लाख पारिश्रमिक लिएर नयाँ फिल्ममा पुजाको इन्ट्री

  केही समय अघि अभिनेत्री पूजा शर्मा पारिश्रमिकको विषयलाई लिएर विवादमा तानिएकी थिइन् । उनले चलचित्र ‘पोइ पर्‍यो काले’ मा २० लाख पारिश्रमिक लिएको खबरले मिडियामा राम्रै चर्चा परिचर्चा पाएको थियो । यति बेला चलचित्र ‘पोइ पर्‍यो काले’ को सुटिङ