२० लाख पारिश्रमिक लिएर नयाँ फिल्ममा पुजाको इन्ट्री



हाम्रो इकोनोमि

 

केही समय अघि अभिनेत्री पूजा शर्मा पारिश्रमिकको विषयलाई लिएर विवादमा तानिएकी थिइन् ।

उनले चलचित्र ‘पोइ पर्‍यो काले’ मा २० लाख पारिश्रमिक लिएको खबरले मिडियामा राम्रै चर्चा परिचर्चा पाएको थियो ।

यति बेला चलचित्र ‘पोइ पर्‍यो काले’ को सुटिङ सक्काएर ‘म यस्तो गीत गाउँछु २’ को लागी अनुबन्धित भएकी पूजा नयाँ चलचित्रमा अनुबन्धित भएको खबर आएको छ ।

अनुबन्धित भएको खबर सँगै उनले उक्त फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएको खुलेको छ । निर्माण यूनिट र पूजा बिच सोमबार नै लिखित सम्झौता समेत भइसकेको र चलचित्रको तिहारपछि छायाङ्कन सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...