फाेन आएपछि……. (भिडियाेसहित)



हाम्रो इकोनोमि

 

मल्टी टेलेंटको ताज जीते सँगै रिवाजले अहिले आफ्नै कोरियोग्राफरमा पहिलाे गीत निकालेका छन। दिनेश सुवेदीको शब्द रहेको बाबुल गिरि र संगीता बर्माको आवाजमा ‘फोन आयो’ गीतलाई बाबुल गिरीले नै संगीत संयोजन गरेका छन ।  भिडियाेमा रिवाज सिद्धार्थ गौतम, ममता लामा मनीषा र सचिन दहालको अभिनय देख्न सकिन्छ।

भिडियोलाइ मनोरञ्जनात्मक तरिकाले खिचेका भारतीय निर्देशक तथा छायाकार अरोन अशोक कुमारले निर्देशन गरेका छन। लक्ष्मण सुनारको सम्पादनमा ए जे को प्रस्तुति रहेको भिडियोलाई ड्रैगन पिक्चर्सको पोस्ट प्रोडक्शन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...