मनोरञ्जन

आइटम गर्ल राखी सावन्तले यसरी बिहे गरेको खुलासा : यस्ता रहेछन् श्रीमान्

  समयसमयमा विवादमा पर्दै आएकी बलिउड अभिनेत्री राखी सावन्तको विवाहको खबर बाहिर आएको छ । बलिउडमा आइटम गर्लको परिचय बनाएकी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भएपछि नयाँ खुलासा भएको हो । सामाजिक सञ्जालमा