हेर्नुहोस् प्रियंकाको जन्मदिनको केकको मुल्य कति ? यो सुन्दा सबै चकित



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले केही दिन पहिले धुधामसँग आफ्नो जन्मदिन मनाएकी थिईन् । अहिले पनि उनका तस्वीरहरुको बारेमा चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहँदा धेरै भारतीय रिसाएका छन् ।

भारतका केही राज्यहरुमा आएको बाढीमा सहयोग नगरेको भन्दै उनको आलोचना गर्न थालिएको हो । यो सँगै अहिले उनको केकको मुल्यको बारेमा नयाँ चर्चा सुरु भएको छ । उनको जन्मदिनको केकको मुल्य ३ लाख ४५ हजार (भारु) बताइएको छ । यसको नेपालीमा ५ लाख ५२ हजार ७ सय ८३ हुन आउँछ । उनी अहिले परिवारका साथ रमाउँदै छिन् ।

चर्चित बलिउड अभिनेता सलमान खानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएका छन् । यही साता जुलाइ २४ मा मनाइएको उनको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन् । ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन् ।

सलमानले ‘बर्थडे गिफ्ट’को रुपमा हिराको औँठी उपहार दिएको कुरालाई बलिउडमा गस्सिप बनाइएको छ । इन्डियन मिडियाका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग गहिरो प्रेममा छन् । रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी छन् । ‘रेस ३’ लगायत फिल्ममा गीत गाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...