मनोरञ्जन

आज धनको प्राप्ति हुने यस्ता ४ राशिको भाग्य हेर्नुहोस्

  मेष: बिद्यामा अरुलाई पछिपारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा बाहिरि बाताबरणको ख्याल गर्नुहोला। माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ।निज पदार्थसँग सम्बन्धित