मनोरञ्जन

कस्तो अ’श्लील गीत, के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?

  पछिल्लो समय नेपाली कला क्षेत्रमा अ’श्लीलता फस्टाउँदै गएको छ । आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो ।